नेपाली नर्सरी 3rd र 4th Term होमवर्क कपी” बालबालिकाको सिकाइ प्रक्रिया सरल, रमाइलो र प्रभावकारी बनाउन विशेष रुपमा डिजाइन गरिएको छ। यसमा समावेश छन्:
- अक्षरको चिनारी र लेखन: नेपाली वर्णमालाका अक्षरहरू ट्रेसिङ र प्रतिलिपि गरी लेख्ने अभ्यास।
- चित्र र शब्द मिलाउने गतिविधि: चित्रसँग शब्द वा अक्षरहरू मिलाएर सिकाउने।
- शब्द र वाक्य निर्माण: आधारभूत शब्द र वाक्यहरू लेख्न प्रेरित गर्ने अभ्यास।
- रंग भर्ने र खेलात्मक गतिविधि: रचनात्मकता बढाउने र हात-आँखा समन्वय सुधार गर्ने।
















Reviews
There are no reviews yet.