LKG Homework copy Nepali 1st & 2nd term

40.00160.00
  • व्यञ्जन वर्ण (क–ज्ञ सम्म) पहिचान, चित्रसँग समन्वय तथा लेखन अभ्यास
  • स्वर वर्ण (अ–अः) पहिचान, अक्षर र चित्रको समन्वय तथा वर्णको लेखन अभ्यास
  • दुई साउँ अक्षरबाट बनेका शब्द, चित्र तथा वाक्यको पठन तथा लेखन अभ्यास
  • तीन साउँ अक्षरबाट बनेका शब्द, चित्र तथा वाक्यको पठन तथा लेखन अभ्यास
  • चार साउँ अक्षरबाट बनेका शब्द, चित्र तथा वाक्यको पठन तथा लेखन अभ्यास
  • आकर (ा) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
  • ह्रस्व इकार (ि) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
  • दीर्घ ईकार ( ी) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
  • ह्रस्व उकार (ु) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
  • दीर्घ ऊकार ( ू) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
  • एकार ( े) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
Clear

पुस्तिकामा समावेश गरिएका सामग्रीहरू:

व्यञ्जन वर्ण (क–ज्ञ सम्म):

प्रत्येक व्यञ्जन वर्णको पहिचान।

चित्रको माध्यमबाट वर्णको समन्वय।

वर्णको लेखन अभ्यास।

स्वर वर्ण (अ–अः):

स्वर वर्णहरूको पहिचान।

अक्षर र चित्रको समन्वय।

स्वर वर्णहरूको लेखन अभ्यास।

दुई साउँ अक्षरबाट बनेका शब्दहरू:

शब्दहरूको पठन अभ्यास।

शब्दसँग मिल्ने चित्रहरूको पहिचान।

शब्दहरूको लेखन अभ्यास।

तीन साउँ अक्षरबाट बनेका शब्दहरू:

तीन अक्षरका शब्दहरूको पठन अभ्यास।

चित्र र शब्दको समन्वय।

शब्दहरूको लेखन अभ्यास।

चार साउँ अक्षरबाट बनेका शब्दहरू:

चार अक्षरका शब्दहरूको पठन अभ्यास।

चित्रसँग मिलेर शब्दहरूको पहिचान।

शब्दहरूको लेखन अभ्यास।

आकार (ा) मात्रा:

आकार मात्राको पहिचान।

चित्रको माध्यमबाट आकार मात्राको समन्वय।

आकार मात्रासँग भएका शब्दहरूको पठन तथा लेखन अभ्यास।

ह्रस्व इकार (ि) मात्रा:

ह्रस्व इकार मात्राको पहिचान।

चित्रको माध्यमबाट इकार मात्राको समन्वय।

इकार मात्रासँग भएका शब्दहरूको पठन तथा लेखन अभ्यास।

दीर्घ ईकार ( ी) मात्रा:

दीर्घ ईकार मात्राको पहिचान।

चित्रको माध्यमबाट ईकार मात्राको समन्वय।

ईकार मात्रासँग भएका शब्दहरूको पठन तथा लेखन अभ्यास।

ह्रस्व उकार (ु) मात्रा:

ह्रस्व उकार मात्राको पहिचान।

चित्रको माध्यमबाट उकार मात्राको समन्वय।

उकार मात्रासँग भएका शब्दहरूको पठन तथा लेखन अभ्यास।

दीर्घ ऊकार ( ू) मात्रा:

दीर्घ ऊकार मात्राको पहिचान।

चित्रको माध्यमबाट ऊकार मात्राको समन्वय।

ऊकार मात्रासँग भएका शब्दहरूको पठन तथा लेखन अभ्यास।

एकार ( े) मात्रा:

एकार मात्राको पहिचान।

चित्रको माध्यमबाट एकार मात्राको समन्वय।

एकार मात्रासँग भएका शब्दहरूको पठन तथा लेखन अभ्यास।

book

Ebook, Paperback

Reviews

There are no reviews yet.

Be the first to review “LKG Homework copy Nepali 1st & 2nd term”

Your email address will not be published. Required fields are marked *