Festival Homework Project UKG

28.00140.00

“चाडपर्वको उत्सवलाई अझ रमाइलो बनाउँदै, UKG का विद्यार्थीहरूको लागि विशेष गृहकार्यपुस्तिका। रमाइलो चित्रहरु, मिल्दोजुल्दो खेलहरु र पहेलि समाधान गरि सिकाईलाई रमाइलो बनाउने।”

Clear
SKU: N/A Categories: , Tags: , , , ,
Author: Badri Prashad Dahal

“चाडपर्वको समयलाई सिर्जनात्मक र शिक्षाप्रद बनाउँदै, ‘चाडपर्वको रमाइलो गृहकार्यपुस्तिका’ UKG का विद्यार्थीहरूको लागि विशेष रुपमा तयार पारिएको छ। यस पुस्तिकामा विद्यार्थीहरूले नेपाली संस्कृतिका विविध चाडपर्वहरुका बारेमा जानकारी हासिल गर्नुका साथै रमाइलो चित्रहरु रंगाउन, पहेलि समाधान गर्न, र मिल्दोजुल्दो खेल खेल्न पाउँछन्। हाम्रा चाडपर्वहरु झैँ रंगिन र मनोरञ्जक बनाइने यस पुस्तिकाले बच्चाहरूको कल्पनाशीलता र सृजनशीलतालाई उजागर गर्न मद्दत गर्दछ। सरल भाषा र आकर्षक चित्रले भरिएको यो पुस्तक तपाईंका नानीहरूको चाडपर्वलाई अझ विशेष बनाउनेछ।”

Book

E-book, Paperback

Reviews

There are no reviews yet.

Be the first to review “Festival Homework Project UKG”

Your email address will not be published. Required fields are marked *