Festival Homework Project Class 3

30.00150.00

“चाडपर्वको रौनकलाई विद्यार्थीको शिक्षा संग जोड्दै, कक्षा ३ का विद्यार्थीहरूको लागि विशेष गृहकार्यपुस्तिका। सही बाटो खोज्ने, सही र गलत छुट्याउने, र रमाइलो चित्रहरु रंगाउने कार्यहरु समावेश।”

Clear
SKU: N/A Category: Tags: , , ,

“चाडपर्वको उत्सवलाई अझ रमाइलो र शिक्षाप्रद बनाउन ‘चाडपर्वको मस्ती गृहकार्यपुस्तिका’ कक्षा ३ का विद्यार्थीहरूको लागि तयार गरिएको छ। यस पुस्तकमा विद्यार्थीहरूले विभिन्न चाडपर्वहरुको बारेमा जानकारी हासिल गर्नुका साथै रमाइलो चित्रहरु रंगाउन, सही बाटो पहिल्याउन, र सही वा गलत छुट्याउन सिक्नेछन्। यसले नानीहरूको सृजनशीलता, तर्कशक्ति, र संस्कृतिक ज्ञानलाई बढावा दिनेछ। सरल भाषा र आकर्षक चित्रले भरिएको यो पुस्तक तपाईंका नानीहरूको अध्ययनलाई रमाइलो बनाउनेछ।”

Book

E-book, Paperback

Reviews

There are no reviews yet.

Be the first to review “Festival Homework Project Class 3”

Your email address will not be published. Required fields are marked *