• (0)

    Nursery Activity English & Math

    75.00222.00

    Nursery Activity English:-

    -Hold a Pencil: Learn how to hold a pencil properly.

    – Draw and Write: Practice drawing lines and shapes, then move on to writing letters.

    – Know Your ABCs: Recognize all the letters of the alphabet.

    – Have Fun Learning: Enjoy games and puzzles while you learn!

  • (0)

    Nursery Activity Nepali + Hamroserophero

    75.00222.00

    Nursery Activity Nepali:-

    – पूर्वलेखन अभ्यास:

    – रेखाहरू र आकारहरू: रेखा र आकारहरू ट्रेस गर्दै सही तरिकाले लेख्न सिकौं।

    – वञ्जन वर्ण पठन र लेखन अभ्यास:

    – वञ्जन वर्ण चिनौँ: क, ख, ग, घ जस्ता वञ्जन वर्ण चिन्ने र लेख्ने अभ्यास गरौँ।

    – ट्रेसिङ र लेखन: वञ्जन वर्णहरू ट्रेस गरेर र स्वतन्त्र रूपमा लेखेर मज्जा लिनुहोस्।

    – स्वर वर्ण पठन र लेखन अभ्यास:

    – स्वर वर्ण चिनौँ: अ, आ, इ, ई जस्ता स्वर वर्णहरू चिन्ने र लेख्ने अभ्यास गरौँ।

    – ट्रेसिङ र लेखन: स्वर वर्णहरू ट्रेस गरेर र स्वतन्त्र रूपमा लेखेर रमाइलो गरौँ।

    Nursery Activity Serophero:-

    – म र मेरो परिवार: आफ्नो परिवारका सदस्यहरूलाई चिनौँ र तिनीहरूको बारेमा लेखौँ।

    – मेरो विद्यालय र समुदाय: विद्यालय र समुदायको बारेमा जानौँ।

    – मेरो वरिपरि: वरिपरका जनावर, बोटबिरुवा र अन्य चीजहरू बारे सिकौँ।

    – हाम्रो चाडपर्व र संस्कृति: नेपाली चाडपर्वहरू र संस्कृतिको बारेमा जानौँ।

    – संचार र प्रविधि: संचार र प्रविधिको उपयोग र फाइदाहरू बुझौँ।

    – ऋतु र मौसम: विभिन्न मौसमहरू र नेपालको ऋतुहरूको बारेमा जानौँ।