-
UKG Homework copy Math 1st & 2nd term
₨40.00 – ₨160.00A fun and educational book to help young learners develop foundational math skills through engaging activities. It includes:
- Colouring Same and Different Pictures
- Identifying Same or Different Pictures
- Comparison Concepts
- Lines
- Shapes
- Learning Numbers and Number Names (1-20)
- Practice Numbers
- Before, After, and Between
- Comparison of Numbers
- Odd and Even
- Addition and Subtraction
-
UKG Homework copy Hamro serophero1st & 2nd term
₨40.00 – ₨160.00“UKG गृहकार्य सामाजिक पुस्तक” प्रारम्भिक कक्षाका विद्यार्थीहरूको लागि तयार गरिएको छ। यसमा समावेश छन्:
- आफ्नो पहिचान
- परिवारका सदस्यहरू
- असल बानी
- ज्ञानेन्द्रिय
- दैनिक क्रियाकलाप
- हाम्रो संवेग
- सरसफाइका सामग्री
- हाम्रो खानेकुरा
- हाम्रो लुगा
- विद्युतबाट चल्ने सामग्री
- हाम्रो घर
- विद्यालयका सामग्री
- समुदायका राम्रा काम
- सामुदायिक स्थान
- समुदायका सहयोगी
-
UKG Homework copy Nepali 1st & 2nd term
₨40.00 – ₨160.00UKG गृहकार्य नेपाली पुस्तक:-
“UKG गृहकार्य नेपाली पुस्तक” प्रारम्भिक कक्षाका विद्यार्थीहरूको लागि तयार गरिएको छ। यस पुस्तकमा समावेश छन्:
- व्यञ्जन वर्ण पठन तथा लेखन अभ्यास
- स्वर वर्ण पठन तथा लेखन अभ्यास
- दुई साउँ अक्षरबाट बनेका शब्द, चित्र तथा वाक्यको पठन तथा लेखन अभ्यास
- तीन साउँ अक्षरबाट बनेका शब्द, चित्र तथा वाक्यको पठन तथा लेखन अभ्यास
- चार साउँ अक्षरबाट बनेका शब्द, चित्र तथा वाक्यको पठन तथा लेखन अभ्यास
- आकार (ा) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
- ह्रस्व इकार ( ि) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
- दीर्घ ईकार ( ी) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
- ह्रस्व उकार ( ु) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
- दीर्घ ऊकार ( ू) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
- एकार ( े) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
- ऐकार ( ै) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
- ओकार ( ो) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
-
UKG Homework copy English 1st & 2nd term
₨40.00 – ₨160.00An engaging book for young children covering:
- Family Members
- Alphabet Revision
- Body Parts
- Phonics with Middle Sound ‘a’
- Practicing and Writing
- Phonics with Middle Sound ‘e’
- Phonics with Middle Sound ‘i’
- Phonics with Middle Sound ‘o’
- Phonics with Middle Sound ‘u’
- Rooms of the House
- Word Practice
- School-Related Items
- Use of ‘a’ and ‘an’
- Animals and Plants
- Use of ‘This’ and ‘That’
- Describing Words
- Prepositions ‘In’, ‘On’, ‘Under’
- Reading Comprehension







