• (0)

    Nursery Activity Book Hamroserophero 2081

    25.00130.00

    ‘- म र मेरो परिवार: आफ्नो परिवारका सदस्यहरूलाई चिनौँ र तिनीहरूको बारेमा लेखौँ।

    – मेरो विद्यालय र समुदाय: विद्यालय र समुदायको बारेमा जानौँ।

    – मेरो वरिपरि: वरिपरका जनावर, बोटबिरुवा र अन्य चीजहरू बारे सिकौँ।

    – हाम्रो चाडपर्व र संस्कृति: नेपाली चाडपर्वहरू र संस्कृतिको बारेमा जानौँ।

    – संचार र प्रविधि: संचार र प्रविधिको उपयोग र फाइदाहरू बुझौँ।

    – ऋतु र मौसम: विभिन्न मौसमहरू र नेपालको ऋतुहरूको बारेमा जानौँ।