UKG Homework copy Nepali 1st & 2nd term

40.00160.00

UKG गृहकार्य नेपाली पुस्तक:-

“UKG गृहकार्य नेपाली पुस्तक” प्रारम्भिक कक्षाका विद्यार्थीहरूको लागि तयार गरिएको छ। यस पुस्तकमा समावेश छन्:

  1. व्यञ्जन वर्ण पठन तथा लेखन अभ्यास
  2. स्वर वर्ण पठन तथा लेखन अभ्यास
  3. दुई साउँ अक्षरबाट बनेका शब्द, चित्र तथा वाक्यको पठन तथा लेखन अभ्यास
  4. तीन साउँ अक्षरबाट बनेका शब्द, चित्र तथा वाक्यको पठन तथा लेखन अभ्यास
  5. चार साउँ अक्षरबाट बनेका शब्द, चित्र तथा वाक्यको पठन तथा लेखन अभ्यास
  6. आकार (ा) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
  7. ह्रस्व इकार ( ि) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
  8. दीर्घ ईकार ( ी) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
  9. ह्रस्व उकार ( ु) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
  10. दीर्घ ऊकार ( ू) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
  11. एकार ( े) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
  12. ऐकार ( ै) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास
  13. ओकार ( ो) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास

 

Clear
SKU: N/A Categories: , , Tags: , , ,

“UKG गृहकार्य नेपाली पुस्तक” प्रारम्भिक कक्षाका विद्यार्थीहरूको लागि तयार गरिएको छ। यस पुस्तकले विभिन्न अभ्यासहरूमार्फत नेपाली भाषा सिक्न सहयोग पुर्‍याउँछ। यसमा समावेश छन्:

व्यञ्जन वर्ण पठन तथा लेखन अभ्यास

– व्यञ्जन वर्णहरू पढ्न र लेख्न अभ्यास।

स्वर वर्ण पठन तथा लेखन अभ्यास

– स्वर वर्णहरू पढ्न र लेख्न अभ्यास।

दुई साउँ अक्षरबाट बनेका शब्द, चित्र तथा वाक्यको पठन तथा लेखन अभ्यास

– दुई अक्षरबाट बनेका शब्दहरू पढ्न र लेख्न अभ्यास।

तीन साउँ अक्षरबाट बनेका शब्द, चित्र तथा वाक्यको पठन तथा लेखन अभ्यास

– तीन अक्षरबाट बनेका शब्दहरू पढ्न र लेख्न अभ्यास।

चार साउँ अक्षरबाट बनेका शब्द, चित्र तथा वाक्यको पठन तथा लेखन अभ्यास

– चार अक्षरबाट बनेका शब्दहरू पढ्न र लेख्न अभ्यास।

आकार (ा) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास

– आकार (ा) मात्रा भएको शब्दहरू पढ्न र लेख्न अभ्यास।

ह्रस्व इकार ( ि) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास

– ह्रस्व इकार ( ि) मात्रा भएको शब्दहरू पढ्न र लेख्न अभ्यास।

दीर्घ ईकार ( ी) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास

– दीर्घ ईकार ( ी) मात्रा भएको शब्दहरू पढ्न र लेख्न अभ्यास।

ह्रस्व उकार ( ु) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास

– ह्रस्व उकार ( ु) मात्रा भएको शब्दहरू पढ्न र लेख्न अभ्यास।

दीर्घ ऊकार ( ू) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास

– दीर्घ ऊकार ( ू) मात्रा भएको शब्दहरू पढ्न र लेख्न अभ्यास।

एकार ( े) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास

– एकार ( े) मात्रा भएको शब्दहरू पढ्न र लेख्न अभ्यास।

ऐकार ( ै) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास

– ऐकार ( ै) मात्रा भएको शब्दहरू पढ्न र लेख्न अभ्यास।

ओकार ( ो) मात्रा पहिचान, चित्रसँग समन्वय, आकार मात्रा लागेका शब्दको पठन तथा लेखन अभ्यास

– ओकार ( ो) मात्रा भएको शब्दहरू पढ्न र लेख्न अभ्यास।

 

Book

Ebook, Paperback

Reviews

There are no reviews yet.

Be the first to review “UKG Homework copy Nepali 1st & 2nd term”

Your email address will not be published. Required fields are marked *