एक्टिविटी बुक नेपाली लेवल १: मज्जाले नेपाली सिकौं
– पूर्वलेखन अभ्यास:
– यसमा तपाईं रेखा र आकारहरू ट्रेस गर्दै सही तरिकाले लेख्न सिक्नुहुनेछ।
– वञ्जन वर्ण पठन र लेखन अभ्यास:
– यहाँ तपाईंले क, ख, ग, घ जस्ता वञ्जन वर्णहरू चिन्ने र लेख्ने अभ्यास गर्नेछ।
– वञ्जन वर्णहरू ट्रेस गरेर र स्वतन्त्र रूपमा लेखेर मज्जा लिनुहोस्।
– स्वर वर्ण पठन र लेखन अभ्यास:
– यो खण्डमा अ, आ, इ, ई जस्ता स्वर वर्णहरू चिन्ने र लेख्ने अभ्यास गर्नुहोस्।
– स्वर वर्णहरू ट्रेस गरेर र स्वतन्त्र रूपमा लेखेर रमाइलो गरौँ।
















Reviews
There are no reviews yet.